कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराजमार्ग र आसपासको क्षेत्र । प्रदेश राजधानी भएसँगै यहाँ बस्ती विकास तीब्ररूपमा भइरहेको छ । तस्बिर : सुरेश आचार्य/रासस

तपाईको प्रतिक्रिया